नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!

आज बुधबार नेप्से बजार ४.३० अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३८.३९  को नजिक आएको छ। ४.२४ अङ्कले घटेर नेप्से परिसूचक १९३८.३९ मा आएको हो। आज २ घण्टामा लगभग ९२ करोड ९७ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढ  हो।

यस्तै, आजको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सुपरमाई हाईड्रोपावर रहेको छ। 

Comments

Back to top