समीट लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान !!
समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको सोमबार (जेठ ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
Comments