नेप्सेमा उछाल, कारोबार रकम २ अर्ब २० करोड २३ हजार!

आज मंगलबार ५१.३१ अङ्कले बढेर २.७१% वृद्धिका साथ नेप्से परिसूचक १९४२.६३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७१ कम्पनीमध्ये २१९ कम्पनी उकालो लागेका छन्, २ कम्पनी ओरालो लागेका छन् भने १ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।


प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा आत्मनिर्भर लघुवित्त, खप्तड लघुवित्त र कालिका लघुवित्त रहेको छन् जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सनराइज फण्ड  छ जसको सेयर मूल्य २% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम सिमेन्ट्सको र भोल्यूममा हाईड्रो इलेच्त्रिसिटी कम्पनी कारोबार भएको छ। 

Comments

Back to top