एनआईसी एसियाकाे संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

एनआईसी एसिया बैंकको ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो । म‌ंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 
लगानीकर्ताले यो सेयरमा न्यूनतम ३६५ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंबाट पेस गर्न सकिनेछ

Comments

Back to top