नेप्से इन्ट्राडे अपडेट: भारी अंकको वृद्धि !

आज बिहीबार नेप्से बजार  ३०.५७ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८४६ को नजिक आएको छ। ३०.५७ अङ्कले बढेर नेप्से परिसूचक १८७५.५९ मा आएको हो। आज २ घण्टामा लगभग ५५ करोड १३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा हिमालयन उर्जा रहेको  छ  जसको ९.७७ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा माइखोला हाईड्रोपावर रहेको छ। 

Comments

Back to top