नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत
गत आर्थिक वर्षका लागि वितरण गरेको नेपाल बैंकको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता र फरवार्ड माइक्रोफाइनान्सको २१ लाख ११ हजार १२७.४६९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन्।
गत आर्थिक वर्षका लागि नेपाल बैंकले २ प्रतिशत र फरवार्ड माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
Comments