नेप्से इन्ट्राडे अपडेट: भारी अंकको वृद्धि !
आज बुधबार नेप्से बजार २४.७७ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८४६ को नजिक आएको छ। २४.७७ अङ्कले बढेर नेप्से परिसूचक १८४६.३९ मा आएको हो। आज २ घण्टामा लगभग ३७ करोड १३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा वेअन लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा माइखोला हाईड्रोपावर रहेको छ।
Comments