प्रिओपन सेसनमा झिनो अंकको गिरावट!

आज बुधबार  प्रिओपन सेसनमा नेप्से ०.०९अंकले घटेको छl

हिजो मंगलबार केही अंकले घटेर १८२१.४४  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८२१.५३ मा खुलेको हो। १६४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३७ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो l

आज ३ कम्पनीको कारोबार हुँदा शुन्य कम्पनी बढेर कारोबार भएका छन्

Comments

Back to top