नेप्से इन्ट्राडे अपडेट: झिनो अंकको वृद्धि !

आज मंगलबार नेप्से बजार १.७८ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८२० को नजिक आएको छ। १.७८ अङ्कले बढेर नेप्से परिसूचक १८२०.०९ मा आएको हो। आज २ घण्टामा लगभग १९ करोड ७२ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको  छ  जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा माइखोला हाईड्रोपावर रहेको छ। 

Comments

Back to top