होन्डाले ल्याएको ४१२ किमी रेन्ज दिने नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी

होन्डाले विश्व बजारमा नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ई–एनवाई १ सार्वजनिक गरेको छ । ई-एन प्लेटफर्ममा बनाइएको सो नयाँ एसयूभीमा विशेष फिचर्स दिइएको छ । 

कम्पनीका अनुसार नयाँ डिजाइन गरिएको बम्पर र फ्रन्टको ग्रिल बन्द राखिएको यस नयाँ एसयूभीको रियरमा ठूलो टेल ल्याम्प, कालो क्ल्याडिङ र फराकिलो टेलगेट उपलब्ध छ ।

साथै साइडमा कालो क्ल्याडिङ लगाइएको छ र छत पनि कालो राखिएको छ ।

Comments

Back to top