आजबाट कारोबारमा आएको माई खोला हाइड्रोपावरको सेयरमा नेगेटिभ सर्किट

हिजो सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको माई खोला हाइड्रोपावरको आईपीओ आज मंगलवारबाट कारोबारमा आएको हो।  नेप्सेले माई खोलालाई ‘एमकेएचएल’ कारोबार संकेत प्रदान गरेको थियो त पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १११.६७ रुपैयाँदेखि अधिकतममा ३३५.०१ रुपैयाँ ओपनिङ रेन्ज पाएको थियो। 
३३५ रुपियामा ओपनिङ्ग भएको यस स्टकमा नेगेटिभ सर्किट लागेको छ।

Comments

Back to top