प्रिओपन सेसनमा झिनो अंकको गिरावट !
आज मंगलबार प्रिओपन सेसनमा नेप्से ०.४५अंकले घटेको छl
हिजो सोमबार केही अंकले घटेर १८१७.४१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८१७.८६ मा खुलेको हो। ४९४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ६२ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो l
आज २ कम्पनीको कारोबार हुँदा शुन्य कम्पनी बढेर कारोबार भएका छन्
Comments