नेप्से इन्ट्राडे अपडेट: गिरावट कायमै

आज सोमबार नेप्से बजार ९.७७ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८१० को नजिक आएको छ। ९.७७ अङ्कले घटेर नेप्से परिसूचक १८२१.७६ मा आएको हो। आज २ घण्टामा लगभग ३० करोड ५१ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा राप्ती हाईड्रो रहेको  छ  जसको ५.६४% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। 

Comments

Back to top