नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!

आज बिहीबार नेप्से बजार १०.०३ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८३१० को नजिक आएको छ। १०.०३ अङ्कले घटेर नेप्से परिसूचक १८३१.९० मा आएको हो। आज २ घण्टामा लगभग १७ करोड  कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको  छ  जसको ४.०३% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा पर्वार्ड माइक्रोफाईनान्स लघुवित्त रहेको छ। 

Comments

Back to top