प्रिओपन सेसनमा सामान्य अंकको गिरावट!

आज बिहीबार  प्रिओपन सेसनमा नेप्से १.८८ अंकले घटेको छl

हिजो बुधबार सामान्य अंकले घटेर १८४१.९३ बन्द भएको नेप्से आज प्रिओपनपछि १८४०.०५  मा खुलेको हो। ४२० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ५६ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो l

आज ७ कम्पनीको कारोबार हुँदा ३  कम्पनी बढेर कारोबार भएका छन्

Comments

Back to top