शिखर इन्स्योरेन्सफमा रोजगारीको अवसर
शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय,उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुको लागि कम्पनीले न्युनतम स्नातक गरेको र राम्रो कम्प्युटर टाइपिङ हुनुपर्ने र दक्षता हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिक हरुलाई दर्खास्तको आव्हान गरिएको छ।
विज्ञापन यसप्रकार रहेको छ:
Comments