हिमाल दोलखा हाइड्रोपावरको मूल्य समायोजन !!

कम्पनीले आफ्नो पुँजी रु १,६०,००,००,०००  को प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा १,२०,००,००० कित्ता हकप्रद शेयर निष्काशनको बुक क्लोज गरेको छ।  
समायोजन पछि हिमाल दोलखा हाइड्रोपावरको प्रतिकित्ता १५१.१४ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १८९.५ रुपैयाँ थियो।

Comments

Back to top