नेप्सेमा १० अंकको वृद्धि, कारोबार रकम ७७ करोड ४७ लाख ६० हजार!

आज मंगलबार १६.९३ अङ्कले बढेर ०.५८% वृद्धिका साथ नेप्से परिसूचक १८४४.३६ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६९ कम्पनीमध्ये १६१ कम्पनी उकालो लागेका छन्, ५० कम्पनी ओरालो लागेका छन् भने ८ कम्पनी स्थिर रहेका छ।

 

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा पिपल्स पावर रहेको छ जसको ६.४७% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा युनिक नेपाल लघुवित्त रहेको छ जसको सेयर मूल्य ८.६८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा हिमाल दोलखा हाईड्रोपावरको कारोबार भएको छ।

Comments

Back to top