नेप्से इन्ट्राडे अपडेट: केही अंकको वृद्धि!

आज मंगलबार नेप्से बजार  १४.४९ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८५० को नजिक आएको छ। ०.७९ अङ्कले बढेर नेप्से परिसूचक १८४८.१९ मा आएको हो। आज २ घण्टामा लगभग ३६ करोड ५२ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा कालिन्चोक दर्शन रहेको  छ  जसको ६.१०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा युनिकनेपाल लघुवित्त रहेको छ। 

Comments

Back to top