हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार कहिलेबाट

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सफल मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नाममा आगामी वैशाख २६ गतेदेखि संयुक्त कारोबार सुरु हुनेछ । 

Comments

Back to top