लिवर्टी इनर्जीले ५०% हकप्रद जारी गर्ने

लिवर्टी इनर्जी कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँबराबरको हकप्रद जारी गर्ने भएको छ। कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ। 
हाल कम्पनीसँग ३ वटा जलविद्युत आयोजनाको स्वामित्व रहेको छ।  

Comments

Back to top