नेप्सेमा गिरावट कायमै, कारोबार रकम ८२ करोड ४२ लाख १७ हजार!

आज सोमबार १६.९३ अङ्कले घटेर ०.९१% गिरावटका साथ नेप्से परिसूचक १८३३.६१ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७० कम्पनीमध्ये ३४ कम्पनी उकालो लागेका छन्, १८१ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका सबै  उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा वेअन नेपाल लघुवित्त रहेको छ जसको ८.०५% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा इस्टर्न हाईड्रोपावर रहेको छ जसको सेयर मूल्य  ९.९९% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा  शिवाम सिमेन्टको र भोल्यूममा हिमाल दोलखा हाईड्रोपावरको कारोबार भएको छ।

Comments

Back to top