नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!

आज सोमबार नेप्से बजार  १५.०१ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८३५ को नजिक आएको छ। ०.८१ अङ्कले घटेर नेप्से परिसूचक १८३५.६१ मा आएको हो। आज २ घण्टामा लगभग ३० करोड ११ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा युनिलिभर नेपाल रहेको  छ  जसको ५.७७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा इस्टर्न हाईड्रोपावर  रहेको छ। 

Comments

Back to top