बाराही हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले १०० प्रतिशत (१:१)हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
यस हाइड्रोपावरको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको ५१ प्रतिशत शेयर रहेको सिकोस खोला जलविद्युत आयोजना ३.४५ मे. वा. र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मे. वा. निर्माणको लागि १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
Comments