नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!
आज आइतबार नेप्से बजार १४.३३ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८५५ को नजिक आएको छ। ०.७७ अङ्कले घटेर नेप्से परिसूचक १८५५.४० मा आएको हो। आज २ घण्टामा लगभग १९ करोड २४ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा राष्ट्र उत्थान लघुवित्त रहेको छ जसको ६.२२% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा हिमालयन उर्जा रहेको छ।
Comments