मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको दोस्रो बजारमा कारोबार !
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले दोस्रो बजारमा पहिलो कारोबार रु.२७८.१ बाट सुरु गरेको छ। कारोबार पश्चात यस हाइड्रोले इन्ट्रा डे हाइ रु २९४.९ सम्म बनाएको छ।

Comments