प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!

आज आइतबार  प्रिओपन सेसनमा नेप्से ०.६७ अंकले घटेको छl

अघिल्लो साता केही अंकले  घटेर १८७०.२३ बन्द भएको नेप्से आज प्रिओपनपछि १८७०.४०  मा खुलेको हो। ५२५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७४ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो l

आज १ कम्पनीको कारोबार हुँदा १ नै कम्पनी बढेर कारोबार भएका छन्। 

Comments

Back to top