आरबीबी म्युचुअल फन्ड २को लागी आवेदन गर्ने समय सीमा वैशाख ३१ सम्म बढाइयो

आरबीबी मर्चेन्ट बैंकिङले सर्वसाधारणका लागि म्युचुअल फण्ड योजना ‘आरबीबी म्युचुअल फण्ड २’ को म्याद ३१ वैशाखसम्म थप गरेको छ । 

यो निष्काशन १७ वैशाखमा खुलेको थियो र २१ वैशाख २०८० मा बन्द हुने भनिएको थियो तर निष्कासन प्रबन्धकले पर्याप्त निवेदन नपाएकोले वैशाख ३१ गतेसम्म निष्काशन लम्ब्याइएको छ ।

Comments

Back to top