मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत !

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडको ७६ लाख कित्ता आईपीओ शेयर नेप्सेमा सूचीकृत भएको छ । पहिलो कारोबारको ओपनिङ रेञ्ज रु. ९२.७१ देखि रु. २७८.१३ हुनेछ । कम्पनीले नेप्सेसँग सम्झौता गरे आउने कारोबार दिन नै सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

२०७९ चैत्र १९ देखि २२गते सम्म कुल ७६ करोड बराबरको ७६ लाख कित्ता शेयरमध्ये रु. १३.३७ करोड रुपैयाँको १३३७३०२ युनिट सर्वसाधारण लगानीकर्ताको लागि आइपीओ जारी गरिएको थियो।
 

Comments

Back to top