राष्ट्रिय समाचार समितिमा विभिन्न पदहरुमा रोजगारीको अवसर
लोकसेवा आयोगबाट प्राप्त भएको सम्झौता बमोजिम यस राष्ट्रिय समाचार समितिमा रहेका देहायका रिक्त पदहरू आन्तरिक प्रतिस्पर्धा, खुला र समावेशी प्रतिस्पर्धाबाट स्थायी रूपमा पदपूर्ति गर्नुपर्ने भएकाले राष्ट्रिय समाचार समिति कर्मचारी सेवा २०५६ (आठौं संशोधन, २०७६) बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।
विज्ञापन यस प्रकार रहेको छ :
Comments