नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले रु. ४.०४ अर्बको ऋणपत्र जारी गर्ने
नेपाल इन्भेस्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने भएको हो। यसमा लगानी गर्न चाहाने लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।
यस बैंकले ऋणपत्र बिक्रीका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।
Comments