नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!
आज बिहीबार नेप्से बजार ८.६७ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८४८ को नजिक आएको छ। ०.४७ अङ्कले घटेर नेप्से परिसूचक १८४८.३३ मा आएको हो। आज २ घण्टामा लगभग २६ करोड ४३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा एन आइ बि एल फण्ड रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा इनफिनीटी लघुवित्त रहेको छ।
Comments