प्रिओपन सेसनमा झिनो अंकको गिरावट!

आज बिहीबार  प्रिओपन सेसनमा नेप्से ०.०४ अंकले घटेको छl

अघिल्लो दिन केही अंकले  घटेर १८५७.२३ बन्द भएको नेप्से आज प्रिओपनपछि १८५६.९६  मा खुलेको हो। २० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो l

आज १ कम्पनीको कारोबार हुँदा शुन्य  कम्पनी बढेर कारोबार भएका छन्। 

Comments

Back to top