स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत

नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १६ लाख ८३ हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको । 

स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। 

गत आर्थिक वर्षका लागि यो लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

Comments

Back to top