रिपब्लिक मिडियाको आइपीओ रोक्न अख्तियारमा उजुरी

नेपाल रिपब्लिक मिडियाको  आइपीओ रोक्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल धितोपत्र बोर्डले बदनियतपुर्ण तरिकाले प्रतिसेयर ३५ रुपैयाँ नेटवर्थ रहेको कम्पनीलाई १ सय रुपैयाँमा आइपीओ निष्काशन गर्न अनुमति दिएसँगै अख्तियारमा उजुरी परेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बैशाख ११ गते प्रतिसेयर १ सय रुपैयाँमा सेयर निष्काशन गर्न अनुमति दिएको थियो ।

Comments

Back to top