बियरिश ट्रेन्ड लाइन ब्रेक गरेका केहि बैंकका स्क्रिप्टहरु

बियरिश ट्रेन्ड लाइन ब्रेक गर्न सफल २०वटा मध्ये ६वाट कमर्सियल बैंकहरु रहेका छन।  यी मध्ये पनि स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र सानिमा बैंक लिमिटेड ब्रेक आउट पछि बियारिस ट्रेन्ड लाइन भन्दा माथि स्थिर भएर रहन सफल भएका छन।  
लक्ष्मी बैंक लिमिटेड 


नेपाल बैंक लिमिटेड 


स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड


सानिमा बैंक लिमिटेड


माछापुच्छ्रे बैंक लिमिटेड


सनराइज बैंक लिमिटेड 

Comments

Back to top