राष्ट्र बैंकले ३,१७० शंकास्पद कारोबारको अनुसन्धान गर्दै!

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म ३,१७० वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

इकाईले यस अवधिमा ५२९ वटा प्रतिवेदन विश्लेषण गरेकोमा २९९ वटा पछि अन्य कुनै सूचना प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ भने २३० वटा प्रतिवेदनलाई अनुसन्धान र अनुगमनका लागि अनुसन्धानकारी नियामक निकायमा सम्प्रेषण गरेकोछ।

 बैंकिङ खबर

Comments

Back to top