नेप्सेमा केही अंकको गिरावट, कारोबार रकम ६२ करोड २ लाख ६६ हजार!
आज बुधबार ९.१८ अङ्कले घटेर ०.४९% गिरावटका साथ नेप्से परिसूचक १८५७.२३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६५ कम्पनीमध्ये ५१ कम्पनी उकालो लागेका छन्, १५६ कम्पनी ओरालो लागेका छन् भने १२ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको ६.०९% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एन आइबिएल ग्रोथ फण्ड रहेको छ जसको सेयर मूल्य ५.३५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम् सिमेन्ट र भोल्यूममा हिमाल दोलखाको कारोबार भएको छ।
Comments