नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!
आज बुधबार नेप्से बजार ०.६५ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८५४ को नजिक आएको छ। ०.५६ अङ्कले घटेर नेप्से परिसूचक १८७९.८३ मा आएको हो। आज २ घण्टामा लगभग ३१ करोड ५५ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको ४.०३% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एसियन हाईड्रोपावर रहेको छ।
Comments