नेपाल लाइफ इन्स्योरेन्समा विभिन्न पदहरुमा रोजगारीको अवसर
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । सम्बन्धित क्षेत्रमा ३ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको साथै, ईच्छुक आवेदक ४० वर्ष ननाघेको हुनुपर्ने समेत कम्पनीले बताएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ ३ गतेभित्र कम्पनीको वेवसाइट मार्फत आवेदन दिन दिन सकिने कम्पनीले जनाएको छ ।
विज्ञापन यस प्रकार रहेको छ :
Comments