प्रिओपन सेसनमा सामान्य अंकको वृद्धि!

आज बुधबार  प्रिओपन सेसनमा नेप्से ०.२७  अंकले घटेको छl

अघिल्लो दिन केही अंकले  घटेर १८६६.४०  बन्द भएको नेप्से आज प्रिओपनपछि १८६६.६८   मा खुलेको हो। ३१२ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख  बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो l

आज १० कम्पनीको कारोबार हुँदा २  कम्पनी बढेर कारोबार भएका छन्। 

Comments

Back to top