मोदी इनर्जीको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

वैशाख १९ गते देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको मोदी इनर्जीको पहिलो दिन २ लाख २९ हजार बढीले खरिद आवेदन दिएका छन्। 

सीडीएससीका अनुसार यो आईपीओमा हिजो साँझसम्म २ लाख २९ हजार २०६ आवेदकबाट २५ लाख ९४ हजार ७५० कित्ताका लागि खरिद आवेदन दिएका छन्।

मोदी इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 

Comments

Back to top