प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!
आज मंगलबार प्रिओपन सेसनमा नेप्से ०.३५ अंकले घटेको छl
अघिल्लो दिन केही अंकले घटेर १८७०.६३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८८९.४१ मा खुलेको हो। ३१२ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७७ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो l
आज ६ कम्पनीको कारोबार हुँदा ४ कम्पनी बढेर कारोबार भएका छन्।
Comments