एनएमबि लघुवित्तको एजीएमबाट १०% बोनस सेयर पारित
कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न १० औँ वार्षिक साधारणसभा (एजीएम)बाट लाभांश अनुमोदन भएको छ।
सभामा सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम हाल कायम चुक्तापुँजी रु. ६५ करोड ५८ लाख ६२ हजार ८६२ को १० प्रतिशतले हुन आउने रकम रु. ६ करोड ५५लाख ८६ हजार २८६ बराबरको बोनस सेयर जारी गर्ने प्रस्तावसमेत पारित भएको छ।
Comments