कामना सेवा विकास बैंक लिमिटेडको मूल्य समायोजन भएको छ।
कामना सेवा विकास बैंक लिमिटेडको मूल्य समायोजन भएको छ।
कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) को बुक क्लोजका दिन रहेको मूल्य रु.३००.८० मा ४.४१ % बोनस शेयरको लागि समायोजन भएको छ। वैशाख ४ गते बसेको बैठकले वार्षिक साधारणसभा यही वैशाख ३१ गते काठमाण्डौको बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटेलमा बिहान ११ः३० बजेबाटआयोजना गर्ने निर्णय गरेको थियो ।
बैंकले वैशाख १५ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो र वैशाख १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
समायोजन गरेपछि यस कम्पनिको मूल्य रु २८८.१ भएको छ।
Comments