प्रिओपन सेसनमा झिनो अंकको गिरावट!

आज मंगलबार प्रिओपन सेसनमा नेप्से ०.१६ अंकले घटेको छl

हिजो सोमबार केही अंकले घटेर १८८५.६० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८८४.९४ मा खुलेको हो। ३२९२ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ७१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो l

आज ७ कम्पनीको कारोबार हुँदा १ कम्पनी बढेर कारोबार भएका छन्। 

Comments

Back to top