केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन नेपाली बजारमा ल्यायो!

मह भिटामिन र अन्य पोषक तत्वहरूले भरिपूर्ण रहेको छ। उपवासको समयमा बढी उपभोग हुने मह दैनिक स्वस्थ पौष्टिक खाजाहरुमा मिसाएर पनि उपभोग गर्न सकिन्छ।

ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २५० ग्राम, ५०० ग्राम र १ केजी प्याकमा उपलब्ध छ।

के.एल. दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु पनि लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ।

Comments

Back to top