सिभिल लघुवित्तले संस्थापक समूहको ९% सेयर सर्वसाधारणमा परिवर्तन गर्दै

सिभिल लघुवित्त वित्तीय संस्थाले ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ। हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। संस्थाले अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको छ। 
 

Comments

Back to top