तेस्रो त्रैमासमा 'वितरण योग' प्रतिसेयर आम्दानीका आधारमा केहि अब्बल बैंकहरु

हाल नेपालमा रहेका सम्पूर्ण कमर्सियल बैंकहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणहरु प्रकाशित भइसकेका छन्। सोहि अनुसार यस सेक्टरको एभेरेज वितरण योग प्रतिसेयर आम्दानी रु.७.३८(वार्षिकारण नगरिएको) देखिएको छ।  सेक्टरल एभेरेज भन्दा बढी प्रति सेयर आम्दानी भएका बैंकहरु ८ वटा रहेका छ।  यी मध्ये पनि सबै भन्दा उच्च वितरण योग प्रति सेयर आम्दानी एभेरेस्ट बैंक लिमिटेडको रहेको छ। प्रतिसेयर आम्दानी राम्रै रहेको नबिल बैंक भने कम वितरण योग मुनाफा भएका कारणले यस लिस्टमा पर्न नसकेको हो।  

Comments

Back to top