नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ७५ करोड १३ लाख ३० हजार!

आज सोमबार २.७१ अङ्कले बढेर ०.१४% वृद्धिका साथ नेप्से परिसूचक १८८८.३२ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७० कम्पनीमध्ये १२० कम्पनी उकालो लागेका छन्, ८५ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छ।


कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरम पिपल्स पावर रहेको  छन् जसको ८.११% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा कालिञ्चोक दर्शन रहेको छ जसको सेयर मूल्य ९.६२% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा कालिञ्चोक दर्शनको भएको छ।

Comments

Back to top